Friday, 22 July 2016

नोकियाले अब फेरी स्मार्टफोन बनाउने भएको छ

  

   नोकियाले अब फेरी स्मार्टफोन बनाउने भएको   हालसालैको खबर अनुसार नोकियाले एन्ड्रोइड को सातौ भर्सन ''नगट अपरेटिंग सिस्टमलाइ'' नयाँ नोकिया मोबाइलमा प्रयोग गरेर मोबाइलफोनको दुनियाँमा फेरी आउने भएको   यस अघि  एप्पल  एन्ड्रोइड फोनहरुसंग प्रतिस्पर्धा गर्न नसकेर नोकियाले धेरै घाटा बेहोर्नु परेको थियो फलस्वरुप नोकियाले आफ्नो फोन को डिपार्टमेन्ट नै माइक्रोसफ्ट लाइ बेचेको थियो  यद्दपि नोकियासंग आफ्नो नामको ट्रेडमार्क प्रयोग गर्न पाउने अधिकार अझै पनि रहेकोले दुइ बर्ष अघिनै नोकियाले स्मार्टफोनको दुनियामा आउने बताएको थियो 
      नोकिया कम्पनिले यसअघिनै एच.डि.एम.ग्लोबल सँग नयाँ सम्झौता पनि गरिसकेको  ।नोकिया फिनल्यान्डको कम्युनिकेसन कम्पनि हो र अहिलेको नयाँ कम्पनि पनि फिनल्यान्डमा नै स्थापना  गरेको   अब यस कम्पनि मार्फत नोकियाले अबको दश बर्षसम्म मोबाइलफोन तथा ट्याब्लेटहरु बनाउने लक्ष्य लिएको  


    नोकियाले चाडैनै दुइवटा मोबाइल फोन बजारमा ल्याउदै छ र अबको नयाँ नोकिया मोबाइल धुलो वा पानीले पनि असर नगर्ने हुनेछ, बिभिन्न स्रोत अनुसार सो मोबाइलको डिस्प्ले ५.५-इन्च  ५.२-इन्च हुनेछनोकियाको मोबाइलमा एप्पलकोजस्तै थ्रीडी टच राखिने  


No comments:

Post a Comment