Monday, 22 August 2016

सामसँग ग्यालेक्सी नोट सेभेन फोनको केहि बिषेशताहरु



सामसुँग कम्पनिको नयाँ स्मार्टफोन सामसँग ग्यालेक्सी नोट सेभेन यदि तपाइ किन्दै हुनुहुन्छ भने, यो फोनको केहि बिषेशताहरु अरु फोनभन्दा धेरै राम्रो छ, जुन यसप्रकार छन्



आइरिस स्क्यान
सामसँगले पहिलोपटक आइरिस स्क्यान ग्यालेक्सी नोट सेभेनमा राखेको जुन एउटा सेन्सर हो, आइरिस स्क्यानले आखाँलाइ स्क्यानिगँ गर्दछ आफ्नो आखाबाट फोन अनलक गर्न सकिन्छ, साथसाथै, सामसँग ग्यालेक्सी नोट सेभेन मा एउटा बिषेश फोल्डर राखिएको , तपाइले आफ्नो महत्वपुर्ण फाइलहरु सो फोल्डरमा सुरक्षित राख्न सक्नुहुन्छ, मानिसको आखाको प्याटर्न, बच्चा जन्मेको अठार वा बिस महिनामा फिक्स हुन्छ, यसलाइ बदल्न सकिदैन त्यसैले आइरिस स्क्यानिगँ सबैभन्दा सुरक्षित मानिन्छ, अनि यो फोनमा फिन्गर स्क्यान पनि राखिएको


स्टाइलस पेन पानी नछिर्ने
सामसँग ग्यालेक्सी नोट सेभेन को स्क्रिन = इन्च रहेको , साथसाथै यो फोनमा चित्र बनाउन वा चलाउन सजिलोको लागि स्टाइलस पेन, एउटा इलोक्ट्रोनिक पेन पनि राखिएको , जसको सहाएताबाट म्यासेजहरु लेख्ने वा चित्र बनाउने, आदि सबै काम सजिलो तरिकाबाट गर्न सकिन्छ
     साथसाथै, अर्को ठुलो बिषेशता, सामसँग ग्यालेक्सी नोट सेभेन पानी वा धुलो नछिर्ने स्मार्टफोन हो त्यसैले तपाइले पानी परेको समएमा पनि यो फोन प्रयोग गर्न सक्नुहुन्छ यो फोन एक मिटर आधा पानीभित्र तिस मिनेटसम्म रहदा पनि पानी छिर्दैन
























तलको लेखहरु तपाइलाइ राम्रो लाग्न सक्छ ,









No comments:

Post a Comment