1. अफ्रीकामा चौउन्न (54) वटा देशहरु छन् ।
2. संसारमा बोलिने भाषामा, एक तिहाई 1/3 भाषा अफ्रीकामा बोलिन्छ
।
3. नब्बे प्रतिशत पिउनयोग्य
पानी अन्टार्टिकामा रहेको छ ।
4. अन्टार्टिकामा पोलार बिएर (ध्रुविय भालु) पाउदैन, जुन अर्कटिकमा पाउछ ।
5. युरोपमा दुइसय भन्दा बढि
भाषामा मानिसहरु बोल्दछन ।
6. संसारको सबैभन्दा ठुलो
देश रसिया हो ।
7. संसारको सबैभन्दा ठुलो
आइल्यान्ड ग्रीनल्यान्ड हो ।
No comments:
Post a Comment