Saturday, 21 February 2015

उमेर घटाउने चकलेट




सबैलाइ आफ्नो बुढोपन आएको मन पर्दैन । जब मानिसको उमेर बढ्दै जान्छ अनुहारमा चाउरीपन, रोगबाट लड्ने क्षमता पनि घट्दै जान्छ । कसैलाई पनि आफ्नो चाउरी परेको अनुहार मन पर्दैन र अहिले संसारमा एउटा बैज्ञानिकहरुको टिम यहि उपाएको खोजिमा लागिरहेका छन् ।
     एउटा खबर छ तपाइलाई राम्रो लाग्न सक्छ अझ तपाईलाइ गुलियो चकलेट मन पर्छ भने यो खबर अझ रोचक हुन सक्छ अर्थात बैज्ञानिकहरुले (एन्टी एजिङ्ग चकलेट) अर्थात एस्तो एउटा चकलेटको आबिस्कार गरेका छन् जस्ले कुनै पनि व्यक्तिको उमेर बढ्नाले हुने नकारात्मक असर चाउरिपनलाइ कम गर्न मद्धत गर्दछ । यो चकलेट खानाले तपाइको उमेर बढ्दै गएपनि तपाइको अनुहार, हातहरु मा आउने चाउरीपन लाइ कम गर्दछ । तपाई सधै बयस्क र राम्रो देखिनुहुन्छ ।
    यो चकलेटको आविस्कार युके को क्याम्ब्रिज युनिभर्सिटिको बैज्ञानिकहरुले गरेका हुन् । यसको प्रयोग केहि ब्यक्तिहरुमा गर्दा सकारात्मक नतिजा आएको छ । बैज्ञानिकहरुको भनाई अनुसार यो चकलेटको सेवनले कुनैपनि ५०–६० बर्षको मनिस २०–३० बर्षको देखिन्छ । यो चकलेटलाइ क्याम्ब्रिज ब्युटि चकलेट पनि भनिन्छ र मार्च २०१५ बाट बजारमा ल्याइने तयारी भइरहेको छ ।

No comments:

Post a Comment